Monday 24th of July | २०७४ श्रावण ९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आमाले पकाको दर खाने सहिमाको तयारी (फोटो फिचर, भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाण्डौँ । हरितालिका तिजको अवसर पारेर गायिका सहिमा श्रेष्ठको तीजको गित अबको केहि दिनमै बजारमा आउने भएको छ ।

धमाधम शुटिङको काम चलिरहेको आमाले पकाको दर खाने हो,यसपाली त माईत जाने हो बोलको गित सर्बाधिक आशा गरिएको तिज गित हो ।

सबै किसिमका गित गाउने सक्ने खुबी भएकी सहिमाले दर्शक तथा सोतालाई मनछुने,मौलिक संस्कृतिमा आधारित गित दिन लागेकी हुन् ।

तारा पकाश लिम्बुको शब्द तथा संगित रहेको उक्त गितमा सहिमा श्रेष्ठले आवाज भरेकी छिन् ।

सुरेश श्रेष्ठले खिचेको उक्त भिडियोमा स्मृति तिमल्सिनाले कोरियोग्राफर गरेकी छिन् ।

गितमा मोडलिङ सहिमा श्रेष्ठले नै गरेकी छिन । उनको गित आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गरिने छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan