Monday 24th of July | २०७४ श्रावण ९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एकाएक १०० बाट झरेर ६० प्रतिशतमा हकप्रद दिदैँ नेसनल लाइफ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan

काठमाडौं । नेसनल लाइफ इन्सुरेन्सले अब ६० प्रतिशतमात्र हकप्रद ल्याउने भएको छ ।

एकाएक १०० प्रतिशतबाट झरेर कम्पनीले ६० प्रतिशत हकप्रद दिन आटेको हो । नेसनल लाइफ इन्सुरेन्सले सुरुमा चुक्ता पुँजी बढाउन भन्दै १०० प्रतिशत हकप्रद दिने प्रस्ताव गरिएको थियो ।

बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्बमात्र पुर्याए हुने प्रावधान गरेपछि कम्पनीले फेरि २५ प्रतिशत बोनस र ७५ प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको थियो ।

त्यसलाई फेरि परिमार्जन गरी अब ६० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव गरिएको हो । २५ प्रतिशत बोनस सेयर भने कायमै गरेको छ ।   

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan