Monday 24th of July | २०७४ श्रावण ९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसबीआईको चार लाख ६९ हजार ५२ कित्ता कित्ता सेयर लिलामीमा,किन्ने होइन त ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan

काठमाण्डौ । नेपाल एसबीआई बैंकले साउन ९ गतेदेखि साधारण समूहको चार लाख ६९ हजार ५२ कित्ता सेयर लिलाम बढाबढमा विक्री गर्ने भएको छ ।

बैंकले यसअघि जारी गरेको ४० प्रतिशत हकप्रदमा अवितरित सेयर लिलामीमा बेच्न लागेको हो ।

सेयर खरिद गर्न  इच्छुक लगानीकर्ताले बैंकको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी वा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हात्तिसारमा साउन १६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

आवेदन दिँदा न्यूनतम एक सय कित्ता वा दशले भाग जाने गरी अधिकतम बैंकको चुक्ता पुँजीको ०.५५ भन्दा बढी नहुने गरी आवेदन गर्न पाईनेछ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan