Thursday 21st of September | २०७४ असोज ५ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बानेश्वर बहुमुखी क्याम्पस, शान्तिगरमा कक्षा ११ को भर्ना खुल्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार २२ बिहिबार
newsabhiyan
newsabhiyan

बानेश्वर बहुमुखी क्याम्पस, शान्तिगर, बानेश्वर काठमाडौंमा कक्षा ११ मा भर्ना खुल्यो, मासिक शुल्क रु. ७००। मात्र  ।

विगत २७ वर्ष देखि राजधानीको केन्द्र बिन्दुमा सञ्चालित यस सामुदायिक क्याम्पसमा व्यवस्थापन, मानविकी र शिक्षा शास्त्र संकायमा बिहानी र दिवा दुवै समूहमा शैक्षिक सत्र २०७४ का लागि कक्षा ११ मा भर्ना खुल्यो ।

नेपाली र अंग्रेजी दुवै माध्यमबाट कक्षा सञ्चालन हुने यस क्याम्पसमा समयमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्न सम्बन्धित विद्यार्थीहरुलाई आव्हार गर्दछौं ।

क्याम्पस प्रमुख, सम्पर्क : ०१–४६२०३१०, ०१–४६२०३३२

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan