Thursday 21st of September | २०७४ असोज ५ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दक्षिण सुडानमा सरकार विद्रोहीबीचका झडपमा चालीस विद्रोहीको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ ५ शुक्रबार
newsabhiyan

जुवा (दक्षिण सुडान), ५ जेठ । दक्षिण सुडानको सरकारी अधिकारीले बिहीबार विएह राज्यको वाट क्षेत्रमा भएका झडपमा कम्तीमा ४० जना विद्रोहीको मृत्यु भएको जनाएका छन् ।

सरकारी सेनासँग भएको झडपमा बिहीबार प्रतिपक्षी समूहका ४० जनाको मृत्यु भएको सुडान पिपुल्स लिवरेसन आर्मीका प्रवक्ता ब्रिगेडिएर डिकसन गटलाउकले बताउनुभयो ।

घटनामा सेनातर्फ पाँच जना सामान्य घाइते भएको उहाँले बताउँदै कैयौँ विद्रोही घाइतेसमेत बनेका जनाउनुभयो ।

दक्षिण सुडानको सीमा क्षेत्रमा रहेका एइ सहरमा भएको भिडन्तमा दुई दिन पहिले पनि केही सेनाको मृत्यु भएपछि सेनाले सुरक्षा कारबाहीलाई सशक्त बनाएको थियो । रासस÷सिन्ह्वा 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan