Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘युरोपियन युनियन फिल्म फेस्टिबल–२०१७’ सुरू

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ ५ शुक्रबार
newsabhiyan

काठमाडौँ, ५ जेठ । यहाँस्थित युरोपेली सङ्घको कार्यालयले आयोजना गरेको ‘युरोपियन युनियन फिल्म फेस्टिबल–२०१७’ आजदेखि सुरू भएको छ ।

कमलपोखरीस्थित कुमारी चलचित्र घरमा सुरू भएको महोत्सव चार दिनसम्म चल्ने छ ।

महोत्सवमा जर्मनी, डेनमार्क, स्पेन र फिनल्यान्डलगायत १४ देशका १६ चलचित्र प्रदर्शन गरिने युरोपेली सङ्घको कार्यालयका प्रेस तथा सूचना अधिकृत अम्बर मैनालीले जानकारी दिनुभयो ।

ती चलचित्र महिला, बालबालिका, मनोरञ्जन, श्रीमान्श्रीमतीको सम्बन्ध, खेलकुद आदिसँग सम्बन्धित छन् । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan