Monday 29th of May | २०७४ जेठ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पञ्चपुरी नगरपालिकामा कांग्रेस विजयी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ ५ शुक्रबार
newsabhiyan

सुर्खेत, ५ जेठ । सुर्खेतको पञ्चपुरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा उपेन्द्रबहादुर थापाले पाँच हजार १३४ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का मनबहादुर विकले चार हजार ७३२ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा कांग्रेसकी मुक्तिदेवी रेग्मी पुरीले पाँच हजार दुई सय चार मत प्राप्त गरी विजय हुनुभयो । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan