• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

राष्ट्र बैंकद्धारा सुन आयात कार्यबिधीमा संसोधन, बैंकले टुक्रा सुन पनि बेच्न पाउने

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan

काठमाडौं, २८ पुुस । नेपाल राष्ट्र बैंकले सुन आयात तथा बितरण कार्यबिधी २०६८ मा संसोधन गरेको छ । केन्दिय बैकले  सुन आयात गर्ने बाँणिज्य बैंकहरुको नाउँमा परिपत्र जारी गर्दे कार्यबिधी संसोधन गरेको जानकारी दिएको हो ।

संसोधित कार्यबिधी अनुसार आयात गरिने सुनको दैनिक परिमाणलाई हालको लागि १५ केजी कायम गरिएको र सुनको गुणस्तर ९९ दसमलव ९९ प्रतिसत सुुद्ध हुुनुुपर्ने छ ।

यसैगरी अव एक सय, दुई सय, पाँच सय  र एक केजी ग्रामसम्मको परिमाणमा सुन बिक्री बितरण गर्नुुपर्ने छ । राष्ट्र बैंकका अनुसार बैंकहरुले सुन व्यवसायीलाई सुन बिक्री गर्दा प्रदान गर्ने रसिदमा सुनको सुुुद्धता, ब्राण्ड,पहिचान नम्वर समेत उल्लेख गर्नुुपर्ने छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan