• FB
  • FB
  • FB
Monday 16th of January | २०७३ माघ ३ सोमबार

गायक आतिश लामाको लास्सो प्याफुल्ला लास्सो तामाङ सेलो सर्बजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan

काठमाडौँ । आतिश लामा र सशी कला मोक्तानले संयुक्त रूपमा सेलो गीत भट्टिको साउनी ४ सार्बजनिक गरेका छन ।

आतिश लामा र शशी कला मोक्तानको आवाज रहेको गीतमा शब्द संगीत आतिश लामाको नै रहेको छ भने संगीत सम्योजन भीषण मानन्धरको रहेको छ ।

उक्त म्युजिक भिडियोलाई काठमाडौंको बिभिन्न रमणीय स्थानमा छायांकन गरियको छ भने यस भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गर्नु गरेका छन र म्युजिक भिडियोमा किरण, बिनोद लामा, ट्विङ्कल, राज, सोनु र रामको बेजोड अभिनय रहेको छ ।

लास्सो प्याफुला नामक उक्त गितको भिडियो लाई निर्देशन भने पासाङ योन्जन लामाले गरेका छन् ।

भिडियो हेर्नुहोस :

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan