Sunday 23rd of July | २०७४ श्रावण ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पत्रकार घर्ती सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan
newsabhiyan

टंक सुनार, रुपन्देही, २५ पुस । रुपन्देहीको देवदह नगरपालिकाले नगरपालिकाको काम कार्य सञ्चारको माध्यमबाट जनतासामु पुर्याउन सहयोग गरेको भन्दै पत्रकार गोविन्द घर्तीलाई सम्मान गरेको छ ।

देवदह नगरपालिकाको कार्यालय केरवानीमा आयोजित आर्थिक बर्ष २०७३-७४ को बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रमको अवशर पारेर नगर अधिकृत गणेश घिमिरे तथा कार्यक्रमका प्रमुख अतिथि रुपन्देहीका स्थानिय विकाश अधिकारी युवराज सुवेदीले दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

उक्त अवशरमा पत्रकार घर्तीलाई ५ हजार नगद र प्रमाणपत्र प्रदान गरीएको थियो । पत्रकार घर्ती विगत लामो समयदेखी पत्रकारीता गर्दै आइरहेका छन । घर्ती हाल रेडियो देवदहमा समाचार प्रमुखको रुपमा कार्यरत छन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan