Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सहाराको लिलामी बुधवार सम्म

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ४ मंगलबार |
newsabhiyan

काठमाडौं। सहारा विकास बैङ्कले बोलकबोल प्रकृयाबाट लिलाममा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिने बुधवार  अन्तिम दिन रहेको छ ।

कम्पनीले संस्थापक समूह तर्फको ९ लाख २८ हजार २ सय ४८ दशमलव ७० कित्ता र सर्वसाधारण समूह तर्फको १ लाख १६ हजार ७ कित्ता शेयर कात्तिक १८ गतेदेखि लिलामीमा ल्याएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan