Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बसको ठक्करबाट १४ बर्षिय बालिकाको मृत्य भएपछि क्षतिपूर्तिको माग गर्दै राजमार्ग ठप्प

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ३ सोमबार |
newsabhiyan
newsabhiyan

दीपक शर्मा, बर्दिया, ३ मंसिर । बसको ठक्करबाट १४ वर्षिय बालिकाको मृत्यु भएपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको भुरिगाउँमा यातायात ठप्प पारिएको छ ।

कालिकोटबाट कैलालीको टिकापुर तर्फ गइरहेको ना ४ ख ५३७५ नम्वरको वसको ठक्करबाट बर्दियाको ठाकुरवावा नगरपालिका वार्ड न ६ बकुवाकी १४ वर्षिय बालिका निर्मला चौधरीलाई सोमवार बिहान विद्यालय जादै गर्दा भुरिगाउ बजारमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक बालिका भुरिगाउको भेरी पव्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत रहेको बताइएको छ । ठक्कर दिने बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानियबासी र पीडितहरुले उचित क्षतिपूर्तिको माग गर्दै राजमार्ग ठप्प पारेका छन् ।


 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan