Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डडेलधुरामा दुर्घटना हुँदा दुईको मृत्यु, १७ घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १ शनिबार |
newsabhiyan

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका–४, कुर्ङाइलमा जिप दुर्घटना भएको छ।

भागेश्वर गाँउपालिकाको बोगटाबाटबाट डडेल्धुरा सदरमुकाम तर्फ आउँदै गरेको म १ ज १८० नम्बरको जिप कुर्ङाइलमा दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा भागेश्वर– ३ बोगटाका ४५ बर्षिय गाडी मालिक दीपेन्द्र शाही र भागेश्वर गाउँपालिका– २, रुपालका २७ वर्षिय धर्मसिं मडै रहेका छन्।

 शनिबार बिहान करिब ११ बजेतिर जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan