Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टिच फर नेपाललाई सिद्धार्थ बैंकको सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १३ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १३ कात्तिक । सिद्धार्थ बैंक र टिच फर नेपालबीच समुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि सहकार्य गर्ने सहमति भएको छ ।

सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ग्रामीण जिल्लाका सार्वजनिक स्कूलहरुमा गुणस्तिरय शिक्षा प्रदान गर्ने कार्यका लागि टिच फर नेपाललाई पाँच लाख सहयोग गरेको हो ।

यो अभियानबाट देशका विभिन्न ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयका बालबालिकाहरुलाई २ वर्षको लागि स्वयंसेवी शिक्षकको माध्यमबाट गणित, विज्ञान र अंग्रेजी विषयमा प्रशिक्षण दिने बैंकले जनाएको छ ।

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

टिच फर नेपाललाई सिद्धार्थ बैंकको सहयोग

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan