Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानसेनापति र बेलायती सेनाका पोपे बीच शिष्टाचार भेटवार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ५ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । बेलायती सेनाका Deputy Chief of the General Staff Lieutenant General Nick Pope ले आज  प्रधानसेनापति  पूर्णचन्द्र थापासँग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । 

उक्त भेटवार्ताको क्रममा प्रधानसेनापति थापा र General Nick Pope बीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो  ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan