Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्रायथल टोली इजिप्ट प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ५ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, कात्तिक ५ ।

विश्व ट्रायथल च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली सोमबार इजिप्ट प्रस्थान गरेको छ ।

खेलाडीमा आदर्श कार्की, ढकबहादुर पुलामी, राहुल दर्शन, युस्का महर्जन र सलोनी लामा रहेका छन् । टिम प्रशिक्षकमा सुन्दर प्रजापति, व्यवस्थापकमा राजु दर्शन तथा अफिसियलमा रितेश श्रेष्ठ र भीमप्रसाद सुवेदी छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका मोर्डन पेन्टाथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले एक कार्यक्रमबीच सोमबारै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan