Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्वराजा ज्ञानेन्द्र परिवारसँग टीका लगाउन निर्मल निवासमा भिड

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले यस पटक बडा दशैंको अवसरमा निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ । 

पूर्वराजा ज्ञानेन्द्र परिवारसँग टीका लगाउन निर्मल निवासमा भिडैनै लागेको थियो ।

पूर्वराजा शाह र रानी कोमल शाहले सर्बसाधरणलाई टिका लगाइरहेको अवस्थामा पुर्व गृहमन्त्री  कमल थापा समेत पुग्नुभएको थियो ।

निर्मल निवासमा पूर्वराजाको हातबाट टिका थाप्नेहरुको भिडनै लागेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan