Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आज दशैंको सातौ दिन घरघरमा फुलपाती भित्रयाईदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३० मंगलबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

असोज ३०, काठमाडौं । दशैं सुरु भई सकेको छ । आज दशैंको ७ औं दिन हो । दशैं सुरु भए देखि आजको दिन सम्म विभिन्न दुर्घटनामा ३४ जनाको मृत्यु भई सकेको छ ।
दशैंमा होसियारी पुर्व गाडी चलाउनु पर्ने विज्ञहरुको सुझाव रहेको छ । आज टुडिखेलमा फुलपाती बडाई हुदै छ भने हनुमान ढोकामा गोरखाबाट ल्याईएको फुलपाती भित्रयाईदै छ । 

प्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan