Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसका नेताले उठाए वृद्धभत्ताको कुरो,' पाँच हजार कता पुग्यो ?'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २९ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,२९ असोज। नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारले निर्वाचनमा गरेको बाचा पूरा गर्न नसेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

ओलखढुंगामा चम्पादेवी गाउँपालिकामा आयोजित कार्यक्रममा कांग्रेस नेता खतिवडाले सरकारले जनतालाई महँगीको मारमा पारेको भन्दै आपत्ति जनाएका हुन् ।

कार्यक्रममा बोल्दै नेता खतिवडाले भने–‘निर्वाचनका बेला वृद्धभत्ता पाँच हजार पु¥याउने कुरा कता गयो ? सबै झुठको कुरा गरेर जनतालाई धोका दिइएको छ । यो कम्युनिस्ट सरकारसँग जनताको भरोसा उठेको छ ।’


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan