Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ढुंगा उत्खनन गर्दै गरेको अवस्थामा २ ट्याक्टर समातिए

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan
newsabhiyan

मोरङ । सयमा ईप्रका केराबारीबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ केराबारी गाउपालिका वडा नं। ८ स्थित खदम खोलाको निषेधित क्षेत्रबाट अवैध रूपमा खोलाजन्य पदार्थ ढुंगा उत्खनन गर्दै गरेको अवस्थामा २ ट्याक्टरलाई पक्राउ गरेको छ ।

को १ त ८७६४ र को २ त ७२९ नम्बरको ट्याक्टरलाई प्रहरीले पक्राउ गरिएको हो ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan