Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीन विधेयक प्रमाणीकरण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan

धनुषा, २६ असोज : प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायश्थले आज विपद् व्यवस्थापन विधेयक, २०७५ प्रमाणीकरण गर्नु भएको छ ।

प्रमुख कायस्थले यसअघि असोज २४ गते आकस्मिक कोष विधेयक २०७५, असोज २५ गते मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७५ प्रमाणीकरण गर्नुभएको थियो ।


अहिलेसम्म प्रदेश नं २ मा कूल १३ वटा विधेयक प्रमाणीकरण भइसकेको छ । यसरी प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयक ऐन बन्दैछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan