Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय जनतापार्टी नेपालद्धारा वडादशैको शुभकामना

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan

काठमाडौं,२६ असोज । हिन्दुहरुको महान चांड वडा दशैं २०७५ को सुखद उपलक्ष्यमा समस्त देश तथा विदेशमा रहनु भएका दाजू–भाई तथा दिदी वहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेको छ । 


यस पर्वले मुलुकमा आपसी सदभाव तथा भाईचारा अभिवृद्धिको साथै दिगो विकासमा गति लिने विश्वास लिएको छु,राष्ट्रिय जनतापार्टी नेपालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।


 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan