Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्मला पन्तबारे बन्यो हृदयविदारक गीत (भिडियो)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २ मंगलबार |
newsabhiyan

काठमाडौँ, २ असोज । निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितेपनि हत्यारा पत्ता लाग्न सकेको छैन । बलात्कारीलाई कारबाहिको माग गर्दै सिंगो देश आन्दोलित बनेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले अहिलेसम्म घटनामा संलग्न भएको आशंकामा ३० जनाभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिसकेको छ ।

निर्मलाका बुवा र आमाले प्रधानमन्त्रीसँग समेत भेट गरेर निर्मलालाई न्याय दिन माग गरेका छन् ।

निर्मलाको हत्या र हत्यारा पत्ता लगाउन भईरहेको ढिलाईलाई समेटेर एउटा गीत सार्वजनिक भएको छ ।

कमल कुमार बि.कको सारंगी धुनसँगै गाईएको गीतमा करिष्मा केसीले स्वर दिएकी छिन् ।

हेर्नुहोस् भिडियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan