Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मिस नेपाल रुवी राणाले रुँदै भनिन्– 'यो नपुंसक सरकार हो'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २ मंगलबार |
newsabhiyan
newsabhiyan

 
काठमाडौं, २ असोज । प्रथम मिस नेपाल रुवी राणाले सरकार नपुंसक भएको बताएकी छन् । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको महापापीलाई कारबाहि होस भन्दै आवाज उठाएकीछन् । 
 
बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा सामाजिक सञ्जाल फेसबुकमा लाइभ अभिब्यक्ती दिदैँ भावु कबनेकी हुन् ।
 
उनले मिस नेपाल नभई आमाको नाताले आफुले आवाज उठाएकीछन् ।
 
उनले भनेकी छन्,‘मेरो पनि दुईवटा छोरी छन् । मेरो छोरी पनि घरमा एक्लै आफ्ना आमा र बाबुलाई कुरेर बसेकी छन् । मेरो छोरीलाई यो देशमा सुरक्षा भएको छैन । मलाई डर छ, म घर फर्कें भने मेरी सानी छोरी सुरक्षित पाउँछु की पाउँदिन ।’
प्रथम मिस नेपाल रुवी राणाले रुँदै भनिन्– यो सरकार हिजडा अर्थात नपुंसक हो उनले भनीन् । 
 
उनले यसलाई आमाको पुकार भएको बताउँदै निर्मलाका बुवाआमा यज्ञराज र दुर्गादेवी पन्तालाई न्याय दिलाउनका लागि देशविदेशमा रहेका नेपालीसँग आग्रह पनि गरेकी छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan