Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सद्भाव कायम गर्न प्रतिबद्धता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार |
newsabhiyan
newsabhiyan

दिनेश ठाकुर , नेपालगञ्ज, भदौं २९ गते । सद्भाव कायम गर्न प्रतिबद्धता जाहेर हिन्दू मुस्लिम धर्मावलम्बीहरुको पर्वहरु एकसाथ पर्न गई सद्भावमा खलल नपुग्ने गरी विभिन्न धार्मिक अगुवाहरुले शुक्रबार वडा प्रहरी कार्यालयमा बसी प्रतिबद्धता जाहेर गरेका छन् ।

मुस्लिम धर्मावलम्बीहरुको महान पर्व मोहरमलाई ध्यानमा राखी सद्भावपूर्ण तवरले सम्पन्न गराउने उद्देश्यका साथ धार्मिक अगुवाहरुलाई सद्भाव कायम राख्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।

हिन्दू धर्मावलम्बीहरुले मनाउने गणेश चर्तुथीलाई समेत सभ्य र भब्य रुपमा मनाउन एक–अर्का धर्म प्रति सहयोग आदान–प्रदान गर्ने प्रतिबद्धता गरिएको छ ।

मो. याकुब अन्सारी, साकिर शेष, सुनिलसिंह हमाल, रिजवान शेष, मेराज अन्सारी, प्रमोद रिजाल, चुम्मन खा“, सुरेन्द्र गुप्ता वैश्य, फिरोज, विरेन्द्रबहादुर शाह, समिरप्रताप सिंह लगायत विभिन्न धार्मिक संघसंस्थाका अगुवाहरु, राजनीतिककर्मी, सुरक्षाकर्मी लगायत २६ जनाको सहभागिता रहेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan