Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध रकम सहित चिनिया नागरिक पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,२९ भदौ । अवैध रकम सहित चिनिया नागरिक पक्राउ परेका छन् ।

चिनिया नागरिक GESANGNAMU र JIA-TA ले नेपाली रकम रु ५०,००,०००/- (पचास लाख  ) अवैध रुपमा बोकी हिडेको भनि गोप्य सुचना प्राप्त पश्चात तत्काल यस महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७५।०५।२९ गते का.जि.का.म.न.पा ज्याठा बाट अ. १६:०० बजेको समयमा पक्राउ गरिएको  हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan