Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अफगानी राष्ट्रपतिद्वारा युद्धविरामको घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३ आइतबार |
newsabhiyan

काबुल, अफगानिस्तान, ३ भदौ (रासस÷एएफपी) : अफगानिस्तानका राष्ट्रपतिले युद्धविरामको घोषणा गर्नुभएको छ । युद्धविरामको एकतर्फी रूपमा घोषणा गरेका राष्ट्रपति हमिद कार्जाईले विद्रोही शान्तिका लागि तयार भएमा कुनै पनि समय सम्झौता हुनसक्ने बताउनुभएको छ ।

मैले भोली (सोमबार) देखि नै लागु हुने गरी प्रोफेट मोहम्मदको जन्मदिनको अवसरमा एक पटक फेरि युद्धविरामको घोषणा गरेको छु । अफगानी जनताले इश्लाम धर्मगुरु प्रोफेट मोहम्मदको जन्मदिन नोभेम्बर २१मा मनाउने गर्छन् । युद्धविराम परस्परको विश्वासका आधारमा लम्बाउन सकिने घानीले बताउनुभएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan