Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पुन: पक्राउ परे प्रकाण्ड

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ १ शुक्रबार |
newsabhiyan

काठमाडौं, १ भदौ । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रिहा भएको केहीबेरमै पुन: पक्राउ परेका छन् ।

शुक्रबार सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो । प्रहरीले उनलाई रिहा गर्न आदेश दिने बितिक्कै पक्राउ गरेको हो ।

काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनामा उनलाई पुन: गिरफ्तार गरिएको बताइएको छ ।

प्रकाण्डलाई गैरकानुनी ढंगले थुनामा राखेको भन्दै न्यायाधीश तेजबहादुर केसी र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan