Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साहित्यकार दाहाल यज्ञनिधि रहेनन्

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २५ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ । साहित्यकार दाहाल यज्ञनिधिको शुक्रबार साँझ राजधानीको अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको छ। 

रेडियो नेपालका चर्चित कार्यक्रम प्रस्तोता दाहालको ११ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरिएको थियो। 

उनी ‘मस्तिष्काघातका कारण केही दिनदेखि उक्त अस्पतालमा भर्ना भएका थिए। उनी मिर्गौलारोगबाट पीडित थिए।

अस्पतालले शुक्रबार साँझ उनको निधन भएको जनाएको छ । उनी ६५ वर्षका थिए।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan