Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गजमेर जेल चलान ,यस्तो थियो उनको धन्दा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २५ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं ,२५ साउन । करोडौ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका माई इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेर अन्तत जेल चलान भए ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि उनलाई थुनामा पठाएको हो।

पब्लिक कम्पनि खोलेर गजमेरले विभिन्न व्यक्तिबाट करोडौं रुपैया ठगी गरेको उजुरीको आधारमा महानगरीय प्रहरी परिसरको टोलीले गत असार २६ उनलाई पक्राउ गरेको हो ।

अदालतको आदेश लगतै उनलाई सुन्धारास्थित केन्द्रीय कारागार चलान गरिएको हो ।

गजमेरविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ५ करोड ८७ लाख बिगो दाबीसहित मुद्धा दर्ता गरेको थियो । 

धन्दा चलाएको आरोपमा इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष अनिल गजमेर पक्राउ

ठगीको पार पाउँछु की ? भन्दै गृहमन्त्री रामबहादुरको ढोकामा गजमेर !

चर्को ब्याज नाममा कम्पनी खोलेर करोडौं उठाउने गजमेरलाई राष्ट्र बैंकको छुट !

करोडौं ठग्ने अनिल गजमेरलाई राज्यद्धारा संरक्षण


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan