Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काजिशको मायालाई किन 'विर्सेछ मायाले' बजारमा (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ६ आइतबार |
newsabhiyan
newsabhiyan

रोशन पोखरेल, काठमाडौं । मेसना डिजिटल प्रालीको प्रस्तुतिमा प्रकाश तामाङ थिङग र इन्कार तामाङको नयाँ डान्सिङ भिडियो “विर्सेछ मायाले” बजारमा आएको छ ।  निकै रमाइलो पारामा लेखिएको गीतमा सम्झना लामिछाने र इन्कार तामाङको आवाज रहेको छ ।

प्रकाश तामाङ थिङको  शब्द र गायक तथा संगीतकार अमित बावु रोकायाको लय गीतमा रहेको छ  । डान्सिङ भिडियोलाई बासु बरालले छायाँकन गरेका हुन ।

सम्पादन दिपक विष्टले गरेका छन भने निर्देशन काजिश श्रेष्ठले गरेका छन ।  भिडियो दर्शकको रोजाइमा पर्ने गायिका सम्झनाले बताइन ।

आकर्षक तरिकाबाट तयार पारिएको  भिडियोमा काजिश श्रेष्ठ र रविता मगरको निकै लोभलाग्दो नित्य रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan