Monday 23rd of July | २०७५ श्रावण ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नगर विकासका कर्मचारी सुतेरै तलव खान्छन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २९ शुक्रबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

असार २९, धनगढी । नगर बिकासका कर्मचारीहरु अफिस टाईमा यसरी आफ्नो निन्द्रा पुरा गर्छन् । काम नभएर हो की ?

जनताको सेवा गर्नु पर्ने मा यसरी सुतेर समय कटाउछन्  तलब नेपाल सरकारले अफिसमा सुत्न को लागि दिन्छ की काम गरेको दिन्छ नयाँ नेपाल यस्तै हो त ?
यसरी जनताको काम कहीले हुने सम्बन्धीत निकायको ध्यान जाओस ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan