Tuesday 13th of November | २०७५ कार्तिक २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका दीपा तामाङको नयाँ गीत ‘तिम्रो दिलमा बस्न पाउँदा’ सार्वजनिक (भिडियो)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २७ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । गायिका दीपा तामाङको नयाँ गीत ‘तिम्रो दिलमा बस्न पाउँदा’ सार्वजनिक भएको छ ।

दीपाकै स्वर र संगीत रहेको गीतमा शब्द विरेन लिङ्देनले लेखेका हुन् ।

फडिन्द्र राईको एरेञ्ज, किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियोमा गायिका÷संगीतकार दीपासँगै महेन्द्र राईको अभिनय रहेको छ ।

भिडियोको निर्देशन प्रियजन राईले गरेका छन् भने सम्पादन मनिष कार्की र छायाँकन जनकराज अधिकारीले गरेका छन् ।

 

हेर्नुहोस्  भिडियो:- 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan