Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डा. उपेन्द्र देवकोटाले भन्नुभयो :'अब मलाई थप उपचार गर्नु पर्दैन'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २६ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ ,२६ जेठ । स्वास्थ्य क्षेत्रका हस्ती एबं सबैको मनमा बस्न सफल स्नायु शल्य चिकित्सक डा. उपेन्द्र देवकोटा वासवारी स्थित न्युरो अस्पतालको आईसियुमा राखिएको छ ।

मुलुकको प्रख्यात स्नायु शल्य चिकित्सक डा. उपेन्द्र देवकोटालाई वासवारीस्थित न्युरो अस्पतालको आईसियुमा राखिएको हो ।

गए रातीदेखि डा. देवकोटाका बारेमा अनावस्यक टिप्पणी सामाजिक सञ्जालमा ओहिरिएपछि न्यूज अभियान प्रतिनिधि वासवारीस्थित न्युरो अस्पताल पुगेको छ ।

डा. देवकोटाले हिजो बेलुका मात्रै 'अब मलाई थप उपचार गर्नु पर्दैन' मात्र भन्नुभएको थियो ।

न्यूज अभियान कर्मीसँग वासवारीस्थित न्युरो अस्पतालमा डा. देवकोटाका एक आफन्तले भने उहाँले हिजोनै भन्नुभयो,'मलाई थप उपचार गर्नु पर्दैन'। 'म जस्तो अवस्थामा छु यहि ठिकै छ' । मात्र यत्ती हो ।

विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटा वेलायतस्थित किग्स कलेजमा ५ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए ।

अस्पतालले शुक्रवार राती १२ बजे जनाए अनुसार हाल डा. देवकोटालाई आईसियुमा राखिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan