Wednesday 17th of October | २०७५ असोज ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘आजभोलि’ सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १३ बिहिबार | रासस
newsabhiyan

दोलखा, १३ वैशाख । दोलखाली गायिका अनिषा बुढाथोकीको ‘आजभोलि’ शीर्षक गीति एल्बम आज यहाँ सार्वजनिक गरिएको छ ।

एल्बमको केशवराज चौलागाईंले कम्प्यूटरमा भिडियो क्लिक गरी विमोचन गर्दै आधुनिक युगमा युवा जगत्का लागि गीतले कोसेढुङ्गा सावित हुने बताउनुभयो । हरि केसीले निर्देशन गरेको उक्त गीतको भिडियोको ईश्वर उप्रतीले छायाङ्कन तथा भीनपा–५ का राज श्रेष्ठले रचना गर्नुभएको हो ।

साहित्यकार जीत कार्की र गौरीशंकर बहुमुखी क्याम्पसका प्रमुख शान्त केसीले एल्बम दोलखा जिल्ला चिनाउने महत्वपूर्ण सामग्री भएको बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan