Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कविता: ‘जीवन ताल’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १० सोमबार |
newsabhiyan
newsabhiyan

सबै गाँडे कुरा गर्छन्
गलगाढ भए सरी
यसैले दुःखी छौं हामी
उपयोगी बनुन् छवि ।

खुसी ,सुखी को छ ? लोकैमा
जन्मदा पनि रुन्छु 'म'
मृत्युमा रुन्छ संसारै
दुःखी हो कि त धर्ती नै ।

गाईको गुइठा पोली
खरानी देहमा घसी
तपस्वी बन्न को सक्छ ?
बासनामै रहे यदि ।

छ वाणी सन्तको मिठो,
पीडा होइन जिन्दगी
जिन्दगी बरु वीणा हो
तालमा लयबुद्ध हौं ।


दुखी माइला


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan