Thursday 26th of April | २०७५ बैशाख १३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाल आयल निगमले आज फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यसमा एलपी ग्याँसको मुल्य भने यथावत राखिएको छ।

आज सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टतिेलमा २/२ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएसँगै अब पेट्रोलको प्रतिलिटर एक सय ६ तथा डिजेल र मट्टीतेल ८७ रुपैयाँ कायम भएको छ।

स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करीव रु २१ करोड हुने देखिएको छ।

नयाँ मुल्य सोमबार राति १२ बजेबाट लागु हुनेछ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan