Thursday 26th of April | २०७५ बैशाख १३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ठगेको अभियोगमा पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan

इटहरी, ३ वैशाख (रासस) ः सुनसरी, गढी गाउँपालिका–२ का मुस्ताक मियाँलाई सर्वसाधारणबाट रकम असुल गरिरहेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ ।

मियालाई सोही स्थानमा इन्द्रावास वस्ती कार्यक्रमअन्तर्गत घर निर्माण योजना अघि बढाउने बताउँदै ४२ जनासँग प्रतिपरिवार रु पाँच हजारका दरले रु दुई लाख १० हजार असुल गरिसकेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो । उक्त कार्यमा अन्य व्यक्ति पनि संलग्न रहे नरहेको छानवीन भइरहेको जनाइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan