Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालगञ्ज कप क्रिकेट प्रतियोगिता शुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan

नेपालगञ्ज, ३ वैशाख (रासस) : बाँकेको कोहलपुरमा आजदेखि आशीर्वाद पेन्ट्स नेपालगन्ज कप टि—ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष तेण्डी शेर्पाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । यही वैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छ टोलीको सहभागिता छ । ग्रिन इभेन्टोले आयोजना गरेको प्रतियोगिताका विजेतालाई रु एक लाख १० हजार र उपविजेतालाई रु ५० हजार पुरस्कार दिइने जनाइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan