Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राप्रपा राष्ट्रवादीको वेबसाइट शुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १० बिहिबार | रा स स
newsabhiyan

काठमाडौँ, १० फागुन ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले पार्टीका गतिविधिबारे जनसाधारणलाई जानकारी दिन वेबसाइट शुरु गरेको छ ।

पार्टीले आजदेखि सञ्चालनमा ल्याएको धधध।गलष्तभमचउउच।यचन नामक वेबसाइटमा देशभर सञ्चालन गरिएका गतिविधिलाई समाचारका रुपमा राखिने छ ।

वेबसाइटको आरम्भ पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले गर्नुभएको थियो ।

सो अवसरमा उहाँले आफ्नो पार्टीले देशमा व्याप्त भ्रष्टाचार न्यून गर्न दवावमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan