Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रम ओलीले श्रीमतीलाई गुराँशको फूल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १० बिहिबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, १० फागुन । प्रधानमन्त्री हुनासाथ केपी ओली बुधवार राजधानीको पश्चिम थानकोट डाँडामा पर्ने इन्द्रदह पुगे, अर्थात सपनतीर्थ ।

र, सपनतीर्थमा पुगेर श्रीमान केपी ओलीले गुलाफको होइन, गुराँशको फूल श्रीमती राधिका ओलीलाई दिएर भ्यालेण्टाइन डे मनाएका छन् ।

मर्ने बेलामा हरियो काँक्रो भनेको यही हो भने इन्द्रदहका छिमेकीहरुले । उपलक्ष्य थियो इन्द्रदह पर्यटन प्रवद्र्धन गर्ने ।

प्रधानमन्त्री ओलीले गुराँशको फूल श्रीमती राधिकालाई दिएर आधुनिक कृष्ण लीला त देखाए, यसबाट पर्यटन प्रवद्र्धन कति हुन्छ, त्यो भने हेर्न बाँकी छ । अचम्म, राधिका अचम्ममा परिन् । अलिअलि लजाइन् पनि ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan