Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रेडपाण्डाको छाला सहित दुई पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १० बिहिबार |
newsabhiyan

काठमाडौं, १० फागुन । बाग्लुङ ग्वालीचौर नगरपालिका–२ घर भई काठमाडौं नेपालटार बस्ने २२ बर्षीय किरण के.सी.र संखुवासभा नुनडाकी घर भई काठमाडौं कपन बस्ने २१ बर्षीय पेम्बा तामाङलाई रेडपाण्डाको छाला १ थान सहित प्रहरीले बुधबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट उनीहरुलाई  पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan