Monday 25th of June | २०७५ असार ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मनोजको अगाडी छात्तिमा प्वाल नै प्वाल, भाग्दै गरेको मान्छेलाई कसरी लाग्यो अगाडी गोली ? (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १० बिहिबार |
newsabhiyan

काठमाडौं, १० फागुन । हिजो गुण्डा नाईके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए । केही दिन अगाडी भारतमा पक्राउ गरिएको समाचार आएको थियो तर इन्काउन्टर गरेपछि प्रहरीले जम्काभेटमा मारिएको बताएको छ ।

गोली लाग्दा पनि पुन भाग्न खोजेको बताईएको थियो । मनोज पुनको मृत शरिरमा छात्तिको अगाडीपट्टी गोलीले हानेका प्वालहरु देखिन्छन् । यो पनि पढ्नुहोस् :प्रहरी रहस्य : भारतमा पक्राउ परेका भनिएका मनोज पुन कसरी इन्काउन्टरमा मारिए ? (भिडियो सहित)

मृतक पुनको छात्तिमा गोलीका प्वाल नजिकै नजिकै छन् । भाग्दै गरेको व्यक्तिलाई कसरी अगाडी गोली लाग्छ ?

पुनले हानेको गोली मोटरसाईकलमा मात्र लाग्नु र प्रहरीको सबै गोली अगाडी छात्तिमा लाग्नुले शंका उब्जिएको छ, कतै हत्या त थिएन ? 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan