Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लागू औषध गाँजा सहित गोकुल पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ९ बुधबार |
newsabhiyan

काठमाडौं, ९ फागुन । धादिङ कल्लेरी–३ घर भएका २५ बर्षीय गोकुल रम्तेललाई ३ के.जी.लागू औषध गाँजा सहित प्रहरीले बुधबार पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुंगामा खटिएको प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा धादिङबाट काठमाडौँ आउदै गरेको बा.५ ख ११८० नम्बर बसमा सवार रम्तेलले बोकेकोे झोलाबाट उक्त लागू औषध गाँजा बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan