Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नवराज सिलवाल पक्राउ नपर्ने भए !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ३ बिहिबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ३ फागुन । एक वर्ष कैद र दस हजार जरिवाना हुनुपर्ने माग सहितको अनुसन्धान रोकिएको छ ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने, आजै केपी ओलीले प्रधानमन्त्री बन्ने ।
 
प्रधानमन्त्रीको पार्टीको मान्छे कसरी पक्राउ पर्नसक्छ र ? प्रहरी अधिकारी भन्छन्– अब नवराज सिलवालको मुद्दा बिस्तारै ओझेलमा पर्छ ।
 
प्रहरीले अनुसन्धान सकेको छ तर अदालतमा मुद्दा दर्ता नगर्न ओलीको प्रभावले काम गरेको स्रोतको भनाइछ ।
 
३ नम्बर प्रदेशको मुख्यमन्त्री एमाले, प्रदेश सरकार एमालेको । केन्द्रमा प्रधानमन्त्री ओली, उनकै आदेशमा देश चल्ने हो ।
 
यो स्थितिमा नवराज सिलवाल पक्राउ नपर्ने भए भन्छन् प्रहरीहरु नै । अध्यावधिक गरिएको । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan