Thursday 26th of April | २०७५ बैशाख १३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेलिना र उत्तमको निकै मन छुने ‘तिम्रो साथ ’ मा काजिश र कृष्टीको रोमान्स (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । विन्दवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका मेलिना राई र गायक उत्तम विक्रम विष्टका आवाजमा रहेको निकै मन छुने ‘तिम्रो साथ ’बोलको गीतको अडियो तथा भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

आधुनिक विधाको गितहरु संगितीक बजारमा न्युन भै रहेको अवस्थामा सन्जु पौडेलले तिम्रो साथ चर्चित कलाकारहरुको आवाज र अभिनयमा ल्याएकी छन ।

जिन्दगीका दुख सुख सगै जिउने, साथ पाउदाँ एक अर्काको प्रगति र मायामा खुशीयाली वातावरण सिर्जना भएको छ ।

जिवनको अन्तीम पलमा पनि मायालुकै साथमा बाच्ने कसम गितमा खाइएको छ । रिसाएर पनि आफनी मायालुलाई नरिसाउन र जिवनका स्वणीम सपना सजाउन भनेका छन ।

‘तिम्रो साथ’ बोलको भिडियोमा काजिश श्रेष्ठ र कृष्टी पुन श्रेष्ठको अभिनय रहेको छ । काजिश श्रेष्ठको निर्देशक रहेको यस भिडियोमा अजय रेग्मीको छायाङ्कन रमित ओली को सम्पादन रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan