Monday 23rd of July | २०७५ श्रावण ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विहारको गाडी चढेर आएका एक व्यक्तिले मध्येबानेश्वरमा ट्राफिकलाई औंला ठड्याएर ठूलोस्वरमा कुरा गरेपछि बबाल -भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २९ शनिबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं । ट्राफिक नियमको पालन गर्नु सबैको उक्तिकै दायित्व हुन्छ । कानुनमा ठूलालाई चैन सानालाई ऐन भनेर लेखेको छैन । तर यहाँ त्यस्तै छ । ठूलाले जे गरे पनि हुन्छ उसलाई कानुनले छेक्दैन तर सानाले अलि कत्ति गल्ती गरेपनि कानुन लाग्छ सजाय हुन्छ ।
अब त्यस्तो बेला छैन सबै जागरुक भईसकेको छ । गल्तीलाई गल्ती नै हो भन्न थालेका छन । यहाँ एक विहारी गाडी चढेर आएको एक व्यक्तिले डिउटीमा रहेको ट्राफिकलाई थर्काएर ठूलोस्वरमा बोलेर आफ्नो पुरुषोतो देखाउन खोजेपछि ट्राफिकले उक्त गाडी नियन्त्रणमा लिएर सवक सिकाएको छ ।

अन्तमा गल्ती स्वीकार गरेपछि निजलाई जान दिए । बाँकी भिडियोमा...


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan