Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कञ्चनपुर क्षेत्र नम्बर -१ बाट बिना मगर निर्वाचित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २५ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ मंसिर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी उम्मेदवार बिना मगर निर्वाचित हुनुभएको छ ।

उहाँले ३८ हजार ४ सय ६७ मत पाउनुभएको छ । प्रतिस्पर्धी कांग्रेस उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाउनुभयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan