Sunday 21st of January | २०७४ माघ ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१३४ स्थानको मत परिणाम सार्वजनिक, अहिले विहानसम्मको प्रतिनिधी सभाको मत परिणाम यस्तो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २५ सोमबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं । प्रतिनिधि सभा सदस्यको १६३ स्थानको मत परिणाम आईरहेको छ । जस मध्ये 134 स्थानको अन्तिम मत परिणाम सार्वजनिक भै सहेको छ ।

जसमा नेकपा एमालेले 72 स्थानमा जित हासिल गरेको छ । त्यसैगरी माओबादी केन्द्रले 27, नेपाली कांग्रेसले 17 र अन्य पार्टी तथा स्वतन्त्रले 18 स्थानमा विजय हासिल गरेको छ ।

त्यसैगरी नेकपा एमालेले 10 स्थानमा अग्रता लिईरहेको छ ।, माओबादी केन्द्रले 6, नेपाली काँग्रेसले 5 र अन्य पार्टी तथा स्वतन्त्रले 8 स्थानमा अग्रता लिई रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan