Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्र बैंकले चार सय ७५ करोडको ट्रेजरी भोलि बिक्री गर्ने (पत्र सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ३ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ मंसिर । भोलि सोमबार नेपाल राष्ट्र बैंकले चार अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ । बोलकवोलका माध्यमद्धारा बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्सहरुलाई उक्त परिमाणमा ट्रेजरी बिक्री गर्न लागेको जानकारी राष्ट्र बैंकले दिएको छ । 

राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुुई सय ७५ करोड र ९१ दिने अवधिको दुुई सय करोड रुपैयाँ रहेको छ । यस मध्ये २८ दिने अवधिको परिपक्व हुुने मिती पुुस चार गते रहेको छ भने ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि आगामी फागुुन आठ गते रहेको छ ।

राष्ट्र बैंकले यही कात्र्तिक २७ गते २८ दिने अवधिको २५ करोड, ९१ दिने अवधिको दुुई सय ५३ करोड र एक सय ८२ दिने अवधिको दुुई सय करोड रुपैयाँ बराबरको बिक्री गर्ने बिक्री गरेको थियो ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan